नियम
बाल क्लब वा संस्था व्यवस्थित गर्नुपर्ने
(१) स्थानीय तहले

बाल क्लब वा संस्थाको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ ।

(२) स्थानीय बालअधिकार समितिले सम्बन्धित स्थानीय तहका बाल क्लब वा संस्थाको उपलब्धि तथा क्रियाकलापको प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।